ट्राफिक प्रहरीद्वारा झण्डै दुई अर्ब रुपैयाँ जरिवाना असुल

काठमाडौँ । ट्राफिक प्रहरीले एक वर्षमा झण्डै दुई अर्ब रुपैयाँ जरिवाना वापत असुल गरेको छ । नेपाल प्रहरीले पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएको हो । ट्राफिक प्रहरीले सवारी तथा […]
२०८१ श्रावण ६ गते, आईतवार