सपिङ सेन्टरमा आगलागी : १६ जनाको मृत्यु

काठमाडौँ। चीनको सिचुआन प्रान्तको जिगोङ सहरस्थित एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । १४ तले उक्त सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बुधबार साँझ भएको घटनामा ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगो नियन्त्रणका लागि रातभर लागेको थियो । आगलागीको खास […]
२०८१ श्रावण ३ गते, बिहीबार