विद्युत् प्राधिकरणले तीन उद्योगको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको छ । र प्राधिकरणले मंगलबार राति ९ बजे ती उद्योगको लाइन काटेको हो ।प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । ती उद्योगहरुले २०७२ […]
२०८१ असार २६ गते, बुधबार