१४ खर्ब ५३ अर्बको वस्तु आयात हुँदा १ खर्ब ३९ अर्बको वस्तु निर्यात

काठमाडौं। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको छ । त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक […]
२०८१ असार ७ गते, शुक्रबार