वार्षिक डेढ अर्ब डलरको राँगाभैँसीको मासु चीन निर्यात हुने !
काठमाडौँ । नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । सोमबार समझदारी पत्रमा हस्ताक्षर भएसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने समझदारी भएको हो । हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा रु छ अर्ब लागतमा […]
२०८१ पुष २ गते, मंगलवार