खुर्सानीको बोरामा लागूऔषध !
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट पुस १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पर्साको बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षिय मिश्री रामलाई नियन्त्रणमा लिएको हो ।भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको […]
२०८१ पुष १६ गते, मंगलवार