प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न महिला पक्राउ
काठमाडौं । प्रहरीले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न दुई महिलालाई सुनसरीको धरान उपमहानगरपालिकाबाट पक्राउ गरि सार्वजनिक गरेको छ । धरान उपमहानगरपालिका–१० पुतलीलाइनस्थित कृष्ण नेवारको घरमा डेरा गरि बस्ने दुईजना महिलालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।नेवारको घरमा लागुऔषध कारोबार भइरहेको गोप्य सुचना पाएपछि छापा मार्दा लागुऔषध कारोबारमा संलग्न […]
२०८१ माघ ३ गते, बिहीबार