चेम्बर एक्स्पो २०२५ माघ १७ गतेदेखि
काठमाडौँ । चेम्बर एक्स्पो २०२५ माघ १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा हुने उक्त आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ माघ २१ गतेसम्म चल्ने छ । अन्तर्राष्ट्रिय स्तरको ‘सफ्टवेयर एन्ड एआई प्रोजेक्ट’ सहित आयोजना हुने उक्त एक्स्पोमा स्थानीय उत्पादन प्रर्वद्धन, बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अध्यक्ष […]
२०८१ माघ १५ गते, मंगलवार