पाँच किलो सुनसहित दुई भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार साँझ फ्लाई दुबईबाट आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेकाे विमानस्थल प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन्। उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र […]
२०८१ बैशाख ३१ गते, सोमबार