आईतवार २६ आश्विन २०८२
काठमाडौँ । सरकार आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुसार राजस्व असुली गर्न असफल भएको छ । यस आर्थिक वर्ष सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने महत्वकांक्षी लक्ष्य राखेकोमा असार मसान्तसम्ममा १० खर्ब ७७ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको हो । सरकारले गत वर्ष करिब ४१ प्रतिशत राजस्व वृद्धिदर हुने लक्ष्य राखेपनि वर्षको अन्त्यसम्मा राजस्वमा […]
२०८१ श्रावण १ गते, मंगलवारकाठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री […]
२०८१ श्रावण १ गते, मंगलवारकाठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति […]
२०८१ श्रावण १ गते, मंगलवारकाठमाडौँ । साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । अहिलेसम्म प्राप्त ११ वटा वाणिज्य बैंकको सूचनामध्ये ९ वटाले ब्याजदर घटाएका छन् भने २ वटा स्थिर राखेका छ । वाणिज्य बैंकहरुले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी साउनको ब्याजदरबारे जानकारी गराएका हुन्। बैंकहरूसँग प्रयाप्त निक्षेप रहेको र उक्त रकम राष्ट्र बैंकमा राख्नु परेको बैंकरहरूको […]
२०८१ असार ३१ गते, सोमबारकाठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आवको साउनदेखि जेठसम्म दुई खर्ब ७३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो।गत आर्थिक वर्षको यही अवधिको तुलनामा आठ अर्ब रुपैयाँले इन्धन आयातमा कमी आएको छ। बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा कमी आएको […]
२०८१ असार ३१ गते, सोमबारकाठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले झन्डै ६ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । टोलीले ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको […]
२०८१ असार ३० गते, आईतवारकाठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मोबाइल बैंकिङमार्फत साढे ३ खर्ब बढीको भुक्तानी कारोबार भएको छ । जेठ मसान्तसम्म २ करोड ४३ लाख ६३ हजार ७७६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो । यो अघिल्लो महिनाको तुलनामा १५ अर्ब २२ […]
२०८१ असार ३० गते, आईतवारकाठमाडौँ । उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ। विभागले भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको जनाएको छ।चिनी आयातको अनुमति पाउनेमा एग्रो थाई फुड्स प्रालि, ललितपुर, गुडलाइफ बेभरेज प्रालि, सोनापुर सुनसरी, एसियन बिस्कुट […]
२०८१ असार ३० गते, आईतवार