डलरको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । अमेरिकी डलरको मूल्यले इतिहासकै महँगोको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३५.८२ रुपैयाँ पुगेको छ । यो नेपाली मुद्राको सटहीदरमा हालसम्मकै उच्च हो । यसअघि गत मंसिर ७ गते अमेरिकी डलरको भाउ १३५.५० रुपैयाँ पुगेको थियो। त्यस्तै, आजका लागि १ अमेरिकी […]
२०८१ मंसिर १८ गते, मंगलवार