आम्दानी र खर्चको सही हिसाब गरेर मात्र कर्जा उपयोग गर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो आम्दानी र खर्चको सही हिसाब गरेरमात्र कर्जा उपयोग गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले मंगलबार एक वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै सो आग्रह गरेको हो। बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको तुलनामा कर्जा भुक्तानीको दायित्व कति छ भनेर गणना […]
२०८१ जेष्ठ २२ गते, मंगलवार