आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको जनाएको छ । प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत […]
२०८१ श्रावण १३ गते, आईतवार