हिमालय ऊर्जाले शत प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । भदौ ५ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । क्रेडिट रेटिङबाट कम्पनीले बीबी स्तरको रेटिङ पाएको छ । असार १९ […]
२०८१ श्रावण ६ गते, आईतवार