नेप्से ४३ दशमलव शून्य पाँच अंकले बढ्यो
काठमाडौँ । नेप्से ४३ दशमलव शून्य पाँच अंकले बढेर तीन हजार दशमलव ८१ मा पुगेको छ। यसैगरी, आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६ दशमलव शून्य एक अंकले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ। कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर २९ अर्ब ९५ […]
२०८१ श्रावण ३१ गते, बिहीबार