डलर हालसम्मकै महँगो !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर १३४.३१ रुपैयाँ र खरिददर १३३.६६ रुपैयाँ तोकेको छ । यसअघि डलरको बिक्रीदर १३४.२७ रुपैयाँसम्म पुगेको थियो ।अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका […]
२०८१ श्रावण २० गते, आईतवार