नेप्से १३.२८ अंकले बढ्यो

काठमाडौँ । नेप्से १३.२८ अंकले बढेर १९९२ अंकमा बन्द भएको छ । कारोबार सुरु हुँदा उतारचढाव देखिएको बजार साढे १२ बजेदेखि २ : ४० बजेसम्म घटेर १९७५ अंकमा झरेको थियो । त्यसपछिको २० मिनेटमा बजार उच्च गतिले बढ्दा अन्ततः नेप्से १९९२ अंकमा बन्द रह्यो । कारोबार रकम भने १ अर्ब ७ करोडले घटेको छ । […]
२०८० फाल्गुन १४ गते, सोमबार