भाटभटेनीलाइ कस्मेटिक सामान बिक्रि गर्न रोक
काठमाडौँ, ४ असार । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले उत्पादन र उपभोग मिति नभएका कस्मेटिक सामान विक्रि गर्ने गरेको पाइएको छ।बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले भाटभटेनीको नक्सालस्थित डिपार्टमेन्ट स्टोरमा गरेको अनुगमनमा निभिया ब्राण्डका सामानमा उपभोग्य मिति उल्लेख नगरी बिक्री गरेको पाइएको छ। विभागका अनुसनर निभिया सफ्ट, बडी लोसन ,फेसियल फर्म लगायतमा उपभोग्य मिति उल्लेख छैन। […]
२०७१ असार ४ गते, बुधबार