सडक विस्तार र मर्मतमा समस्या
काठमाडौं, २८ असार ।सडक बिस्तार, मर्मत तथा पुनर्निर्माणको काममा सम्बन्धित निकायबीच समन्वय गर्न बनाउने भनिएको समिति बन्न नसक्दा सडक विस्तार तथा मर्मतको काममा समस्या देखिएको छ । सरोकारवाला सबै निकायबीच समन्वय गर्नका लागि ७/८ महिना अघिदेखि नै समिति बनाउने भनिएको थियो । तर अझै सम्म पनि समिति गठन हुन नसक्दा एउटा निकायले सडक बनाईनसक्दै अर्कोले […]
२०७१ असार २८ गते, शनिबार