अर्थ

टेलिकमको खुद नाफा ५ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ०.४३ प्रतिशतले कम हो। गत वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड हजार रुपैयाँ खुद नाफा आर्जन […]

२०८० बैशाख ३१ गते, आईतवार

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिमा लचकता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लचकता अपनाउदै बैंकदर १ प्रतिशत बिन्दुले घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको छ । यसअघि बैंकदर साढे ८ प्रतिशत थियो । राष्ट्र बैंकले बैंक दरमा उपलब्ध हुँदै आएको दैनिक तरलता सुविधा ७ प्रतिशतमा सीमित गरेकाले अन्तरबैंक ब्याजदर १ दशमलव ५ प्रतिशत बिन्दुले घट्न पुगेको छ । बैंक […]

२०८० बैशाख २९ गते, शुक्रबार

जेठमा निक्षेपको ब्याजदर यथावत !

काठमाडौँ । बैंकर्स संघले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने जनाएको छ । बैंकर्स संघको कार्यकारी समितिको बैठकले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारीसकेको र निक्षेपमा उल्लेख्य सुधार नभएकोले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघका एक कार्यकारी सदस्यले बताए । ‘ब्याजदर घटाएपछि निक्षेप खासै बढेको […]

२०८० बैशाख २८ गते, बिहीबार

चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्मको अवधिमा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ। बैंकले चालु आर्थिक वर्षको गत चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो।अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा […]

२०८० बैशाख २८ गते, बिहीबार

समस्याग्रस्त सुपर लघुवित्तका लागि व्यवस्थापन समूह गठन !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह गठन गर्ने भएको छ। दुई सदस्यीय व्यवस्थापन समूह गठन गर्न राष्ट्र बैंकले एक सूचना जारी गर्दै संयोजक र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ । संयोजक र सदस्यको सेवा अवधि १ वर्षको हुनेछ। आवश्यकता तथा कार्यप्रगतिका आधारमा ६–६ […]

२०८० बैशाख २८ गते, बिहीबार

विदेशीबाट आउदा दुईवटा मोबाइल ल्याउन पाईने

काठमाडौँ । मन्त्री परिषदको बैठकलेअब विदेशीबाट आउने नेपाली नागरिकले दुई वटा मोबाइल आफ्नो साथमा ल्याउन पाउने निर्णय गरेको छ।बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपालीले आफ्ना साथमा बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो। यो निर्णय भएसंगै विदेशीबाट आउने नेपाली नागरिकहरुले दुई वटा मोबाइल ल्याउन पाउने भएका हुन्।यसअघि २०७७ साल […]

२०८० बैशाख २७ गते, बुधबार

नेप्से १० दशमलव ६६ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ । आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् । […]

२०८० बैशाख २६ गते, मंगलवार

कम्बोडिया पठाइदिन्छु ठगी गर्ने तामाङ पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौंको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका […]

२०८० बैशाख २५ गते, सोमबार

अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ जेठ १ गतेदेखि

काठमाडौँ । अप्पर स्यांगे हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख २० हजार कित्ता र वैदेशिक रोजगारका नेपालीका लागि ६५ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ […]

२०८० बैशाख २४ गते, आईतवार

पाँच सय र हजारको नक्कली नोटसहित दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पाँच सय र हजारको नक्कली नोटसहित दुई पक्राउ गरेको छ। प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम […]

२०८० बैशाख २३ गते, शनिबार