अर्थ

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

काठामाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ ।लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट […]

२०७९ चैत्र १६ गते, बिहीबार

राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ सर्कुलर जारी गरेको छ । केन्द्रीय बैंकले १ लाखसम्म कारोबार गर्ने व्यवसाय तथा मर्चेन्ट आवद्ध गर्दा अन्य व्यवसायभन्दा फरक रुपमा मूल्यांकन गर्न बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवाद कार्यमा वित्तीय लगानी विषयअनुसार यो निर्देशन जारी गरेको र त्यस्ता व्यवसायलाई छुट्टै […]

२०७९ चैत्र १४ गते, मंगलवार

मिटरब्याजी पीडितद्वारा बिहानैदेखि विरोध प्रदर्शन

काठमाडौं । मिटरब्याजी पीडितहरुले आज बिहान काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका छन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने मंगलबार भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि […]

२०७९ चैत्र १४ गते, मंगलवार

फ्लोरा एक्स्पो चैत १७ गतेदेखि

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । एशोसिएशनले आज पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र विस्तार तथा प्रवद्र्धन […]

२०७९ चैत्र १३ गते, सोमबार

२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। मंगलबार जारी […]

२०७९ चैत्र १३ गते, सोमबार

‘सी रेड मग एण्ड भान्सा घर’ संचालन

काठमाडौँ । झापाको दमकमा ‘सी रेड मग एण्ड भान्सा घर’ संचालनमा आएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी र दमकका युवा उद्यमी बिन्दु सिटौला लक्कीले बिहीबार संयुक्त रुपमा रिबन काटेर भान्सा घर उद्घाटन गरेका हुन् । शुद्ध अर्गानिक नेपाली खाना सस्तो मुल्यमा खुवाउने उदेश्यले भान्सा घर संचालनमा ल्याइएको […]

२०७९ चैत्र १० गते, शुक्रबार

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

काठमाडौँ। नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। बुधबार परिसंघको गभर्निङ काउन्सिल बैठकले वरिष्ठ उपाध्यक्षमा अग्रवालको नाम सर्वसम्मत चयन गरेको हो। अग्रवाल हाल परिसंघमा उपाध्यक्षमा थिए भने वरिष्ठ उपाध्यक्ष छनौट गरिएको थिएन। उनी अबको दुई महिनाभित्रै परिसंघको अध्यक्ष बन्ने भएका छन्।परिसंघ अध्यक्षको कार्यकाल २ वर्ष हुन्छ। हालका अध्यक्ष विष्णुकुमार अग्रवालले २०७८ साउनमा […]

२०७९ चैत्र ९ गते, बिहीबार

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला

काठमाडौँ। सगरमाथा जलविद्युत कम्पनीको आईपीओ सर्बसाधारणको लागि बिक्री खुला भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बिक्री […]

२०७९ चैत्र ८ गते, बुधबार

विदेशमा रहेका नेपाली श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेटिँदै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेटिने भएको छ । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कार्यक्रम गरी वैदेशिक रोजगारीमा रहेका कामदारलाई कोषमा सूचीकृत गर्ने कार्यको प्रारम्भ गर्ने भएको हो ।वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा छातामा ल्याउन कोषले कार्यविधि बनाइसकेको छ […]

२०७९ चैत्र ८ गते, बुधबार

नेकपा कपिलवस्तुद्वारा आगलागी पीडित केसीलाई आर्थिक सहयोग

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तुले पसलमा आगलागी हुँदा पीडित भएका गणेश केसीलाई आर्थिक सहयोग गरेको छ।जिल्लाको शिवराज नगरपालिका वडा न९ भगवानपुरमा गत फागुन २७ गते भएको आगलागीका कारण केसीको पसलको भौतिक संरचना सहित पसलमा भएको नगद लगाएत धनमाल नष्ट हुन गएको थियो। खाना पकाउने दुईवटा ग्यास पड्किएर उनको पसल आगलागी हुन गएको थियो। […]

२०७९ चैत्र ७ गते, मंगलवार