कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन्। यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरू मात्रै ५० खर्ब १२ अर्ब कर्जा […]
२०८२ कार्तिक १९ गते, मंगलवार