इन्धनको मूल्य फेरि बढ्यो !

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलको साबिक विक्रि मूल्यमा ३ रुपैयाँ वृद्धि गरी प्रति लिटर १३३ रुपैयाँ कायम गरेको छ । यस्तै डिजेल /मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।आन्तरिक तथा बाहृय […]
२०७८ कार्तिक १३ गते, शनिबार