नेप्से १८.४० अंकले घट्यो
काठमाडौं । नेप्से १८.४० अंकले घटेर २४८७ अंकमा झरेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।विकास बैंक १.१५, फाइनान्स १.२८, […]
२०८२ आश्विन ३० गते, बिहीबार