सुनको मूल्य घट्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुईदिन स्थिर रहेको सुनको मूल्य आज घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर […]
२०७७ आश्विन १ गते, बिहीबार