अर्थ

नेप्से ४४.२५ अंकले बढ्यो

काठमाडौँ । नेप्से ४४.२५ अंक बढेर २५४७ मा कायम भएको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोडको भयो । २ सय कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ८ को स्थिर रह्यो ।अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशत बढ्यो । बैंकिङ ०.२८, विकास बैंक १.४१, फाइनान्स १.०२, […]

२०८२ आश्विन २७ गते, सोमबार

सुन प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ !

काठमाडौँ । सुनकाे मूल्य प्रतिताेला २ लाख ४० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजकाे लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी […]

२०८२ आश्विन २७ गते, सोमबार

नेप्से ७८.८३ अंकले घट्यो

काठमाडौँ । नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर घटेको छ ।आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले […]

२०८२ आश्विन २६ गते, आईतवार

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको रु. १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ ।कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि […]

२०८२ आश्विन २६ गते, आईतवार

जेनजी आन्दोलनको क्षति : २३ अर्ब २२ करोडको बीमा दाबी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको जनाएको छ । प्राधिकरणले सार्बजनिक गरेको असोज २३ गतेसम्मको विवरण अनुसार सो दाबि गरेको हो । जसमा अहिलेसम्म विभिन्न बीमा कम्पनिहरुले एक अर्ब ५८ करोड ५६ […]

२०८२ आश्विन २६ गते, आईतवार

घुस्याहा प्रधानाध्यापक अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र विचौलिया अरविन्द प्रकाश साहकानुलाई पक्राउ गरेको छ ।अख्तियार शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस लिएको भन्दै श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र विचौलिया अरविन्द प्रकाश साहकानुलाई पक्राउ गरेको छ ।टंगालस्थित अख्यितारबाट खटिएको […]

२०८२ आश्विन २५ गते, शनिबार

सुन आयातको सीमा बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको सीमालाई बढाएर २५ किलो बनाएको छ । राष्ट्र बैंकले नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म वा कम्पनी संस्था वा शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश […]

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रति तोला दुई लाख ३९ हजार २०० कायम भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ।अन्तरराष्ट्रिय बजारमा आज एक […]

२०८२ आश्विन २३ गते, बिहीबार

जेनजी आन्दोलनमा भएका क्षतिको बीमा दाबी रकम २३ अर्ब बढी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम असोज २२ गतेसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको जनाएको छ ।विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका […]

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

काठमाडौँ । नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर ५ अर्ब ७६ करोड २७ लाख एक हजार ११० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।आज सांग्रिला डेभलपमेन्ट बैंकको डिभेन्चर ८७ को शेयर सबैभन्दा बढी […]

२०८२ आश्विन २२ गते, बुधबार