अर्थ

१० महिनामा आठ खर्ब नौ अर्ब विप्रेषण भित्रियो !

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा कूल रु आठ खर्ब नौ अर्ब ८९ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको मुलुकको आर्थिक विवरण अनुसार कोरोनाका कारण विदेश जाने कामदारमा कमी आएको भएपनि विप्रेषण आप्रवाहमा सुधार देखिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले […]

२०७८ असार १ गते, मंगलवार

नेकपा कञ्चनपुरद्वारा सडक मर्मत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर कमिटीले भि.न.पा. ९ मा भत्किन लागेको कृषि सडकमा ग्राइबिल फिलिङ जस्ता कार्यहरू गरेको छ । नगर इञ्चार्ज खडक धामी, समाजसेवी रगबहादुर कार्की र युवाहरूले भत्किन लागेको सडकमा ग्राईबिल फिलिङ गर्ने कार्य चलिरहेको कुरा कञ्चनपुर युवा नेता दिपेन्द्र सिह ऐरीले बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको […]

२०७८ असार १ गते, मंगलवार

नेप्से परिसूचक ३ हजार नाघ्यो !

काठमाडौं । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको जनाएको छ । आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९३ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘मजदुरको समस्या समाधान गर ‘

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी टेड्र युनियन महासंघले कोरोना महामारीका कारण मजदुरहरुको अवस्था निकै खराव भएको बताउदै सरकारलाई निनिह नबन्न आग्रह गरेको छ। सो संगठनका केन्द्रीय अध्यक्ष विनोद थापाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रत्यक्ष मारमा सबै भन्दा बढी मजदुरहरु परेको भन्दै देशभर ठूलो संख्यामा मजदुरहरुले एकैसाथ रोजगारी गुमाएको बेला सरकारको भूमिका भने निरीह […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

नेकपा मकवानपुरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो पार्टीका केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्लाका जिल्ला इन्चार्ज नयन र पुर्व जिल्ला इन्चार्ज वाटरको नेतृत्वमा नेपाल पत्रकार महासंघ मकवानपुरलाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो । सो कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज नयनले देशको चौथो अङ्गको रुपमा […]

२०७८ जेष्ठ २९ गते, शनिबार

निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन नियन्त्रणमा !

काठमाडौं । पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ६९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३६३ वटा गाडी र २ हजार ३३२ वटा मोटरसाइकल छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा […]

२०७८ जेष्ठ २८ गते, शुक्रबार

नेकपाद्वारा मुसहर बस्तीमा राहत वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुर महानगरपालिका वडा नं.२७ स्थित मुसहर बस्तीका १२ घरपरिवारलाई दाल, चामल, नुन, तेल, भुजाजस्ता अत्यावश्यक खाद्य वस्तुहरू सहयोग स्वरुप राहत वितरण गरेको छ । सो कार्यक्रममा नेकपा चितवन जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले सरकारले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नको निम्ति गरेको लकडाउनका कारण दैनिकी मजदुरी गरेर जीवीकोपार्जन गर्ने मजदुर, किसान, सुकुमबासीलगायत […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

नेकपाद्वारा सुकुमबासी बस्तीमा राहत बितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सुकुमबासी बस्तीमा राहत बितरण गरेको छ । सो पार्टीले कास्कीको पोखरा ३३ देउराली बस्तिकाे बसी खोलामा गिट्टी, बालुवा निकाली छाक टार्ने गरेका तर अहिले लकडाउनका कारण काम गर्नबाट बन्चित भएर समस्यामा परेका मजदुरहरुलाई राहत स्वरुप नेकपाले दाल, चामल, नुन, तेल, साबुन, मास्क जस्ता अत्यावश्यक खाध्य बस्तुहरु बितरण गरेको हो । […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने

काठमाडौँ । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ। जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ। ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्नेछन्। […]

२०७८ जेष्ठ २६ गते, बुधबार