अर्थ

विश्व बैंकसंग १५ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। कोभिड(१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाको संरक्षण एवम दिगो विकास हासिल गर्न नेपाललाई उक्त रकम बराबरको ऋण प्राप्ति भएको हो । आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव […]

२०७८ असार १४ गते, सोमबार

जीवन विकास लघुवित्तको आईपिओ बिक्रि खुला

काठमाडौं । जीवन विकास लघुवित्तले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको छ । बाँकि रहेको १८ लाख […]

२०७८ असार ११ गते, शुक्रबार

सार्वजनिक यातायात सञ्चालन गर्न माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रूपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर मजदुरलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्न माग गरेका छन् । उनिहरुले यातायात मजदुरलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन […]

२०७८ असार ११ गते, शुक्रबार

अन्तर्राष्ट्रिय उडान शुरु

काठमाडौं । । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुसार आज नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्ने छ । मन्त्रालयले जारी गरेको तालिका अनुसार २५ जुनमा नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने छ । यस्तै असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु […]

२०७८ असार १० गते, बिहीबार

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गन्तब्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर हवाई उडान खुला गरिएको जनाएको छ । आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुने र यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने बताइएको छ । मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने बताइएको […]

२०७८ असार ९ गते, बुधबार

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि अंकुश !

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ लाई संशोधन गर्दै विप्रेषण प्रयोजनका लागि सबै मुद्राको विनिमय दर प्रकाशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । हालसम्म फेडानमार्फत अमेरिकी डलर (यूएसडी) र नेपाली मुद्राको विनिमय दर औसत खरीद दर तय […]

२०७८ असार ९ गते, बुधबार

चालू आर्थिक वर्षमा ४५ अर्ब २७ करोड रकामान्तर !

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ४५ अर्ब २७ करोड ७२ लाख रुपैयाँ रकमान्तर गरेको छ । यो आँकडामा स्थानीय तह र प्रदेश सरकारको रकमान्तर समावेश नभएको मन्त्रालयले जनाएको छ । यो वर्ष धेरै रकम स्वास्थ्यमा रकमान्तर गरिएको छ । विषेशगरी कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले स्वास्थ्य क्षेत्रमा अधिक रकमान्तर गरेको हो ।दोस्रो […]

२०७८ असार ८ गते, मंगलवार

निषेधाज्ञा केही खुकुलो :व्यावसायिक क्षेत्र चलायमान

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो ।आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् । जोर नम्बरका सवारी साधन जोर गते र बिजोर […]

२०७८ असार ८ गते, मंगलवार

तेस्रो लिङ्गीलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं । इलामको देउमाई नगरपालिकाले तेस्रो लिङ्गीलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ । नगरपालिकाकी उप्रप्रमुख पबीमाया राईले तेस्रो लिङ्गीलाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन बजेट व्यवस्था गरिएको बताइन । त्यस्तै पालिकाले ४५ वर्ष उमेर पूरा भएका अविवाहित महिलालाई समेत मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको हो । मध्यम अपाङ्गता (पहेलो […]

२०७८ असार ७ गते, सोमबार

एनआईसी एशियाको ऋणपत्र बिक्री खुला

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सो […]

२०७८ असार ६ गते, आईतवार