मुद्रास्फीती १० प्रतिशत पुग्ने !
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ महिनामा मुद्रास्फीती १० प्रतिशत पुग्ने अनुमान गरेको छ । केन्द्रिय बैंकको सर्वेक्षणले ९४ प्रतिशत उत्तरदाताले आगामी माघसम्ममा १० प्रतिशत पुग्ने अनुमान गरेको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको जानकारी दिएको छ । यस क्रममा सर्वेक्षणमा […]
२०७८ श्रावण ६ गते, बुधबार