नेकपा बर्दियाद्वारा अवैध हड्डी बरामद
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले बढैयाताल गाउँपालिका वडा नम्बर ३ बाट अवैध हड्डी बरामद गरेको छ। बढैयाताल गाउँपालिका इन्चार्ज राजेन्द्र, बाँसगढी नगर इन्चार्ज शक्तिको नेतृत्वमा गएको टोलीले २१ हजार किलोग्राम अवैध हड्डी बरामद गरेको हो । भारत घर भई बढैयाताल गाउँपालिका ३ बस्ने कमलपति यादव र विशेश्वर यादवले लामो समयदेखि विभिन्न जनावरहरूका हड्डी अवैध […]
२०७८ श्रावण २० गते, बुधबार