सातै प्रदेशको बजेट सार्वजनिक हुदै
काठमाडौं । आज सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय विवरण (बजेट) प्रदेश सभा बैठकमा सार्वजनिक गर्दैछन्। अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार हरेक असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । यसअघि ५ वटा प्रदेशले कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पुर्वाधारको निर्माण […]
२०७८ असार १ गते, मंगलवार