अर्थ

सुन तोलाको ९६ हजार ३ सय !

काठमाडों । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको […]

२०७७ श्रावण ११ गते, आईतवार

स्कुटरको डिकीमा राखेको पैसा चोरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले स्कुटरको डिकीमा राखेको पैसा चोरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बानेश्वर प्रहरी वृत्तद्वारा पक्राउ परेका प्रदीप कार्कीले स्कुटरको डिकी खोलेर चोरी गर्ने गरेको पाइएको हो । ‘स्कुटरको ४०/५० वटै मास्टर चाबी बोकेर पार्किङ गरेर राखिएका वेला डिकी खोल्ने गरेको पाइएको छ’, […]

२०७७ श्रावण ११ गते, आईतवार

घुस लिएको रकमसहित वन कार्यालयका प्रमुख श्रीमतीसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसंग घुस लिएको रकमसहित जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साहलाई श्रीमतीसहित पक्राउ गरेको छ । उनीहरुलाई घुस रकमसहित सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट पक्राउ गरेको बताइएको छ ।अख्तियारको टोलीले वनकार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो । वन कार्यालयको बा […]

२०७७ श्रावण १० गते, शनिबार

वढी भाडा लिने र बढी यात्रु बोक्ने सवारीलाई कारवाही !

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई आज ट्राफिक कारवाही गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ ।त्यस्तै, तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका १,१५२ वटा सार्वजनिक सवारी […]

२०७७ श्रावण ९ गते, शुक्रबार

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २५ र २६ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको हो । सरकारले कोरोनाको जोखिम कायम रहेको भन्दै सभा सम्मेलनहरु गर्न नपाइने गरी प्रतिबन्ध लगाएका कारण भेला स्थगित गर्नु परेको महासंघले जनाएको छ । अब सरकारले सभा सम्मेलनप्रति […]

२०७७ श्रावण ८ गते, बिहीबार

सुन प्रतितोला ९४ हजार !

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको जनाएको छ । महासंघले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको जनाएको छ । आज तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । यस्तै अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले […]

२०७७ श्रावण ७ गते, बुधबार

‘कल ट्रान्सफर’ सेवा निःशुल्क !

काठमाडौ । नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ ।सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक कोड नम्बर आवश्यकताबमोजिम प्रयोग गरी सिधै ‘कल ट्रान्सफर’ अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा जाने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता राजेश जोशीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख […]

२०७७ श्रावण ६ गते, मंगलवार

घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकाको स्कार्पियो गाडीमा गएराती आगजनी भएको छ । घरको कम्पाउडभित्र पार्किङ गरी राखिएको से १ झ २४१ नं को गाडीमा आगजनी भएको छ । हो । इलाका प्रहरी कार्यालय सुखडले पनि आगो लगाउनेको परिचय खुलिनसकेको जनाएको छ । उक्त गाडी नगरपालिकाकी उपप्रमुखले प्रयोग गर्दै आएकी थिइन् । आगो लगाइँदा गाडीको पछाडिपट्टिको […]

२०७७ श्रावण ६ गते, मंगलवार

बैंक खाताबाटै हरायो साढे १६ करोड रुपैंयाँ !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै १६ करोड रुपैंयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा(मार्गस्थ र नगद ३ लाख रुपैंयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैंयाँ बैंक मौज्दात देखिएको थियो । सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार मौज्दात छ । बैंकमा […]

२०७७ श्रावण ५ गते, सोमबार

शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढ्यो !

काठमाडौं । आज शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि पूरै दिनका लागि कारोबार बन्द गरिएको छ। कारोबार सुरु भएको ७ मिनेट नहुँदै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेबित्तकै १ मिनेटमै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लगाइएको थियो। दोस्रो सर्किट लागेको ४० मिनेटपछि खुलेको […]

२०७७ श्रावण ४ गते, आईतवार