भेडाच्याङग्राको मूल्य सस्तियो
काठमाडौँ । दशैं पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैयाँ १०० सम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष ४० हजार तिरेर भेडाच्याङग्रा किनेकोमा यसपाली ३५ हजारमै […]
२०८२ आश्विन १३ गते, सोमबार