तातोपानी नाका असोज १९ गतेबाट खुल्ने
काठमाडौ । नेपाली र चिनियाँ पक्षबीच आज सिन्धुपाल्चोकमा भएको द्विपक्षीय बैठकले तातोपानी नाका खुला गर्ने निर्णय गरेको छ । बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको […]
२०७७ आश्विन १३ गते, मंगलवार