बुधबार २ पुष २०८२
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई लाख घुससहित राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना पक्राउ गरेको छ । राना व्यापारीसँग घुस लिंदै गर्दा बुटवलबाट पक्राउ परेका हुन् । व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार बुटवलको टोलीले स्टिङ अपरेसन गर्दा राना र घुस दिने अनिलकुमार झालाई घुस रकमसहित […]
२०७७ श्रावण २१ गते, बुधबारकाठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख १ हजार चार सय पुगेको जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । आज एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख १ हजार चार सय पुगेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको […]
२०७७ श्रावण २१ गते, बुधबारकाठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ९९ हजार ८ सय पुगेको जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । हिजो आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ ।कोरोनाका कारण विश्व […]
२०७७ श्रावण २० गते, मंगलवार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलवाट खटिएको टोलीले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार सहित पक्राउ गरेको छ । उनिहरुसंग बैंकमा जम्मा गरेको ५ लाख ५० हजारको बैंक भौचरसहित झन्डै ९ लाख श्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैनाबाट पक्राउ गरेको आयोग बुटवल […]
२०७७ श्रावण १९ गते, सोमबार
काठमाडौं । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ ।पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक मुद्दामा उच्च अदालतले १५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ ।यसअघि हवाई सेवा प्रदायकले समयमा उडान नगर्दा यात्रुमा पुगेको […]
२०७७ श्रावण १९ गते, सोमबारकाठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ९९ हजार ६ सय पुगेको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । तेजाबी सुनको भाउ ९९ हजार एक सय ६० रुपैयाँ तोकिँदा चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण […]
२०७७ श्रावण १८ गते, आईतवार
काठमाडौं । नेपाल अयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणी उपाध्ययका अनुसार मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य […]
२०७७ श्रावण १७ गते, शनिबार
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, जनता समाजवादी निकट नेपाल समाजवादी ट्रेड युनियन महासङ्घ, माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासङ्घ (पिकोट), नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन र स्वतन्त्र ट्रेड युनियन महासङ्घले संयुक्त रूपमाकोरोनका कारण ४ महिना लकडाउनको […]
२०७७ श्रावण १६ गते, शुक्रबारकाठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला पाँच सय रुपैयाँले बढेर ९९ हजारमा कारोवार भै रहेको छ । हाल सुनको मूल्यमा हरेक दिनजसो रेकर्ड बनिरहेको छ । सुनको भाउ बढेपनि चाँदीको मूल्य भने आज यथावत छ । तेजावी सुन पनि ९८ हजार ५ सय ६० रुपैयाँमा कारेवार भएको छ ।चाँदी प्रतितोला […]
२०७७ श्रावण १५ गते, बिहीबार