घुस लिएको रकमसहित वन कार्यालयका प्रमुख श्रीमतीसहित पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसंग घुस लिएको रकमसहित जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साहलाई श्रीमतीसहित पक्राउ गरेको छ । उनीहरुलाई घुस रकमसहित सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट पक्राउ गरेको बताइएको छ ।अख्तियारको टोलीले वनकार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो । वन कार्यालयको बा […]
२०७७ श्रावण १० गते, शनिबार