विश्व अर्थतन्त्रलाई कोरोनाले खतरनाक मोडमा पुर्याएको छ :विश्व बैंक
काठमाडौं, १२ वैशाख । विश्व बैंकले कोरोनाले विश्व अर्थतन्त्रमा सबैभन्दा खतरनाक मोडमा पुर्याएको विश्व बैंकले विश्लेषण गरेको छ । विश्व बैंकले पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै खतरनाक मोडमा पुर्याएको सो जनाएको हो । कोरोनाले विश्वका २१० भन्दा बढी मुलुकको अर्थतन्त्रलाई एकसाथ प्रभावित बनाएको बताइएको छ । यो भन्दा अगाडि […]
२०७७ बैशाख १२ गते, शुक्रबार