‘क्लीन फिड’ विधेयक पारित भए सशक्त आन्दोलन
काठमाडौं, १० असार । नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले ‘क्लीन फिड’ लागू गरेमा अर्बौंको लगानी डुब्ने र सन्चारमाध्यमहरु धराशायी हुने ठोकुवा गर्दै ‘क्लीन फिड’ विधेयक संसदबाट पारित भए सशक्त आन्दोलन चेतावनी दिएका छन । टेलिभिजन सेवा प्रदायक संघ–संस्थाहरुद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा पराजुलीले सरकार घरघरमा […]
२०७६ असार १० गते, मंगलवार