भूकम्पपीडितको नाममा बैंकहरुको कमाउ धन्दा
काठमाडौं, २० फागुन । भूकम्पपीडितका लागि घर पुनर्निर्माण गर्न सरकारले दिएको अनुदान रकम अर्कै खातामा राखी बैंकहरूले ब्याज कमाउने गरेको भेटिएको छ । सीधै लाभग्राहीको खातामा राखेर वितरण गर्नुपर्नेमा केही बैंकहरूले ‘सन्ड्री खाता’ खातामा राखेर अन्यत्र लगानी गरी ब्याज कमाउने र न्यूनतम तरलता व्यवस्थापनका लागि उक्त रकम प्रयोग गर्ने गरेको भेटिएको हो । भूकम्पपीडितको गुनासोका आधारमा स्थलगत […]
२०७४ फाल्गुन २० गते, आईतवार