असिना–पानीले करोडौं मूल्य बराबरको बालीनाली नस्ट
काठमाडौँ, १६ चैत । आज परेको असिना–पानीले करोडौं मूल्य बराबरको बालीनाली नस्ट भएको छ । रौतहटको दक्षिणी भेगमा असिना–पानीबाट किसानले लगाएका हाइब्रिड मकै, मुसुरो, गहुँ, आँपलगायत विभिन्न तरकारी बालीमा क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । क्षतिको यकिन तथ्यांक आउन नसकेपनि करोडौं रुपैयाँको क्षति भएको अनुमान कार्यालयको छ । यो वर्ष आँपको उत्पादन […]
२०७४ चैत्र १६ गते, शुक्रबार