ऊर्जामन्त्रीका उटपट्याङ्ग , विलासी गाडीको अनधिकृत प्रयोग
काठमाडौं, ६ मंसिर । ऊर्जामन्त्री जनार्दन शर्मा र राज्यमन्त्री सत्यनारायण भगतले अनधिकृत रूपमा विद्युत् प्राधिकरणका दुई आयोजनाका एक/एकवटा विलासी गाडी जबर्जस्ती झिकाई चढ्न थालेका छन् । मन्त्री र राज्यमन्त्रीको हैसियतमा सरकारले उपलब्ध गराएका दुई/दुईवटा गाडी हुँदाहुँदै शर्मा र भगतले प्राधिकरणका विलासी गाडीसमेत चढ्न थालेका हुन् । दुवैले चढेका गाडी टोयोटाको ल्यान्डक्रुजर हुन् । मन्त्री शर्माले […]
२०७३ मंसिर ६ गते, सोमबार