ट्याक्सी नम्बर वितरण जेठ १३ देखि
काठमाडौँ, २३ वैशाख । यातायात व्यवस्था विभागले भूकम्प प्रभावित परिवारलाई जेठ १३, १४ र १५ गते गोलाप्रथाद्वारा एक हजार पाँच सयवटा ट्याक्सी नम्बर वितरण गरिने जनाएको छ । सरकारले गत साउन ५ देखि भदौ ५ गतेसम्म १० जिल्लाका भूकम्पबाट अतिप्रभावित परिवारका लागि सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा अनुसार वितरण गर्न लागिएको हो । विभागले ट्याक्सी […]
२०७४ बैशाख २३ गते, शनिबार