भूकम्पपीडितलाई रकम दिन प्राधिकरणको अभियान
काठमाडौँ, ३२ साउन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई सहज रूपमा आवास निर्माण रकम उपलब्ध गराउन सोमबारदेखि विशेष अभियान थालेको छ । भूकम्पका कारण घर भत्किएका घरधनीलाई आवास निर्माणका लागि डेढ महिनाभित्रमा पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने सरकारको घोषणा र प्राधिकरणको कार्ययोजना पूरा गर्न विशेष अभियान थालिएको प्राधिकरणले जानकारी दिएको छ । सोमबार आयोजित पत्रकार […]
२०७३ श्रावण ३२ गते, मंगलवार