लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं, २२ जेठ । सुनसरी जिल्लाको हरिपुर गाविस ७ पूर्वी टोलियाबाट जेठ २१ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको भरौल १ वस्ने २१ वर्षिय अजय राई र २१ वर्षिय घनश्याम दाहाल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ […]
२०७३ जेष्ठ २२ गते, शनिबार