प्रहरीद्वारा म्यानपावरमा छापा
काठमाडौं, १२ फागुन । महानगरिय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न १६ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ । प्रहरीले वैदेशिक रोजगारीमा कामदार पठाउँदा ठगि गर्ने म्यानपावरमा आज दिउँसो छापा मारेको हो । महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार द रिभर ओभरसिज, अलसेक्युर रिक्रुइटमेन्ट, मेलको इन्टरनेश्नल, इनोभेटिभ ह्यूमन रिसोर्स लगातय १६ वटा म्यानपावरमा एक साथ छापा […]
२०७२ फाल्गुन १२ गते, बुधबार