काठमाडौं – सिस्नेरी – हेटौंडा जोड्ने छोटो मार्ग बन्द
काठमाडौं, १२ चैत । काठमाडौंबाट सिस्नेरी हुँदै हेटौंडा जाने र फाखेल हुँदै हेटौंडा जाने दुबै सडकमा सवारी आवागमन प्रभावित भएको छ । सडक मर्मत र बिस्तारका कारण छोटो दुरीका दुबै सडकखण्डको आवागमन प्रभावित भएको हो । काठमाडौं–फाखेल–हेटौंडा सडक शुक्रबारबाट एक महिनासम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ । सडक मर्मतका लागि यातायात संचालनमा रोक लगाइएको […]
२०७२ चैत्र १२ गते, शुक्रबार