जलविद्युत् कम्पनीको सेयर बाँडफाँड सम्पन्न
काठमाडौँ, २९ पुस । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गरेको छ । कोषले आज यहाँ पत्रकार सम्मेलन गरी सेयर निष्कासन तथा बिक्री बन्द भएको ६९ औँ दिनमा कम्पनीको रु १०० अङ्कित दरका दुई करोड कित्ता साधारण सेयर बाँडफाड गरेको हो । बाँडफाँड गरिएको सेयरमध्ये ५०० कित्तासम्म लगानी गर्ने […]
२०७२ पुष २९ गते, बुधबार