कामपाले नक्सा नवीकरणमा विशेष छुट दिने
काठमाडौ, ४ माघ । काठमाडौँ महानगरपालिकाले गत फागुन १ देखि यही पुस मसान्तसम्म नक्सा पास गरी एक वर्षभित्र घर निर्माण गर्न नसकेका नगरवासीको नक्सा नवीकरणमा विशेष छुटको व्यवस्था गरेको छ । गत वैशाखमा गएको भूकम्प र करिब पाँच महिनादेखि निरन्तर रुपमा भइरहेको नाकाबन्दीका कारण भवन निर्माण गर्न नागरिकलाई पर्न गएको समस्यालाई ध्यानमा राख्दै महानगरपालिकाले सो […]
२०७२ माघ ४ गते, सोमबार