अर्थ

इजरायलमा नेपालीका लागि रोजगारी पुनः खुल्दै

काठमाडौं, २६ असार । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ । सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको छ । नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको […]

२०७२ असार २६ गते, शनिबार

वैदेशिक रोजगार व्यवसायी आन्दोलित

काठमाडौं, २३असार । सरकारले विभिन्न सात मुलुकमा वैदेशिक रोजगारीका लागि जाने नेपालीलाई ‘फ्रि टिकट र फ्रि भिसा’ लागू गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएका छन् । आन्दोलित व्यवसायीहरुले आजदेखि मुलुकभरका म्यानपावर कार्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् । सरकारको निर्णय असफल तुल्याउनका लागि वैदेशिक रोजगार व्यवसायीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । वैदेशिक रोजगार […]

२०७२ असार २३ गते, बुधबार

व्यवसायीहरुको विवादका कारण यातायात अबरुद्ध

काठमाडौ, २२ असार । सगरमाथा यातायात संघ र पूर्वी हिमाली यातायात संघको विवादका कारण उदयपुरको पूर्वी भेगबाट सन्चालन हुने यातायातका साधन दुई दिनदेखि ठप्प बनेका छन् । दुई यातायात व्यवसायीहरुको विवादका कारण सार्वजनिक यातायातका साधन चल्न नसकेका हुन् । यातायात सञ्चालन नहुँदा यस भेगका यात्रु मारमा परेका छन् । जिल्लाका बेल्टार, बसाहा र रामपुरबाट कुनै […]

२०७२ असार २२ गते, मंगलवार

भ्रस्ट इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय वुटवलको टोलीले उपभोक्ता समितिको काम मिलाइ दिने भन्दै घुस लिएको आरोपमा पश्चिमाञ्चल सिँचाई विकास डिभिजन कार्यालय नं. ७ का दुई इन्जिनियर पक्राउ गरेको छ । उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाइ योजनाको काम गरिदिने भन्दै ५६ हजार रुपैंया घुस लिएको आरोपमा इन्जिनियरहरु इश्वरी प्रसाद ढकाल […]

२०७२ असार २० गते, आईतवार

पच्चीस सय बस्ती सार्न सिफारिस

काठमाडौं,१९ असार । भूकम्पको कारण जोखिममा परेको बस्तीलाई स्थानान्तरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले गृह मन्त्रालयमा विवरण पठाएको छ । समितिको शुक्रबारको बैठकले गत वैशाख १२ को भूकम्प र भूकम्पका कारण बर्खामा जोखिम बढेको देखिएको बस्तीका दुई हजार पाँच सय घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मन्त्रालयमा सिफारिस गरेको हो । समितिको बैठकले भूकम्प र वर्षात्का […]

२०७२ असार १९ गते, शनिबार

सप्तकोसीको पूर्वी तटबन्धमा खतरा

काठमाडौ, १८ असार । सप्तकोसीमा आएको बाढीले पूर्वी तटबन्धमा कटान सुरु गरेपछि कोसी प्रभावित क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । भारतले कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण बाढीले पूर्वी तटबन्धतर्फ कटान सुरु गरेको स्थानीयको आरोप छ । सप्तकोसीमा आएको बाढीले सुनसरी प्रकाशपुरको २३५२ र २६४० स्परमा बराहक्षेत्र गाविसको पुल्ठे गौडामा कटान सुरु गरेको छ । […]

२०७२ असार १८ गते, शुक्रबार

ऋणपत्रमा २.६५ प्रतिशत व्याज पाईने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीवार जारी गरेको ‘विकास ऋणपत्र २०८७’ को व्याजदर २ दशमलव ६५ प्रतिशत कायम भएको छ । ५ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारी गरिएकोमा ३८ अर्ब ४२ करोड रुपैयाँको माग परेको थियो । बैङ्किङ प्रणालीमा अहिले करीब रू. १ खर्ब २ अर्ब अधिक तरलता रहेपछि बढि आवेदन परेको हो । १५ […]

२०७२ असार १८ गते, शुक्रबार

एभरेष्ट बैंकद्वारा ऋणपत्रको घोषणा

काठमाडौं, १७ असार । एभरेष्ट बैंकल २०७२ मा ८% ब्याजदरको रु.६० करोड बराबरको ऋणपत्र घोषणा गरेको छ । सो ऋणपत्रको निष्काशन आषाढ २४ गतेबाट खुल्ला भई सोही दिन बन्द हुनेछ । प्रति कित्ता एक हजार पर्ने यस ऋणपत्रको भुक्तानी अवधी छ बर्ष रहने छ । सम्पुर्ण निष्काशन मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि […]

२०७२ असार १७ गते, बिहीबार

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुदै

काठमाडौ, १७ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संघको नेतृत्व हत्याउन राजनीतिक तथा गैरराजनीतिक समूम चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नयाँ नेतृत्वका लागि कांग्रेस र एमालेको समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेको छ भने गैरराजनीतिक समूह विशुद्ध ब्यवसायीको समूहको रुपमा प्रतिष्पर्धामा उत्रिएको छ ।संघको पछिल्लो नेतृत्व […]

२०७२ असार १७ गते, बिहीबार

रिलायबलले असार २२ गतेदेखि साधारण सेयर निष्काशन गर्ने

काठमाडौं, १६ असार । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक संस्था रिलायबल माइक्रोफाइनान्स लिमिटेडले अगामी असार २२ गतेदेखि रु एक सय अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । यस मध्ये ७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड भइसकेको र ३ हजार कित्ता कर्मचारीको लागि छुट्याइएको छ । […]

२०७२ असार १६ गते, बुधबार