नेप्से १९.१४ अङ्कले बढ्यो
काठमाडौँ । नेप्से १९.१४ अङ्कले बढेर २६८८.९१ अङ्कमा पुगेको छ । आज बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।अघिल्लो दिन बजारमा १० अर्ब ४५ करोडको सेयर कारोबार भएको थियो । आज १०४ कम्पनीको मूल्य बढेको छ । १४२ कम्पनीको मूल्य घट्दा १ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज समग्र बजार भन्दा ठुला […]
२०८२ जेष्ठ ९ गते, बिहीबार